शेष घलेलाई अनुशासन समितिमा उभ्याउन माग

लन्डन— गैरआवासीय नेपाली संघ अमेरिकाको विवाद फैलिँदै केन्द्रसम्मै पुगेको छ। अमेरिकाको विवादमा अध्यक्ष शेष घले नै तानिएका छन्। संस्थाको विधानविपरित केन्द्रीय अध्यक्ष घलेले अमेरिकाको निर्वाचनमा ठाडो हस्तक्षेप गरेको भन्दै महासचिव डा.बद्री केसीले अनुशासन समितिमिा छलफलका लागि प्रस्ताव गरेका हुन्। गौरी जोशीले अमेरिकाको राष्ट्रिय समन्वय परिषदको कार्यकारी सदस्यको हैसियतमा २००७—२००९ को कार्यसमितिमा रहेर काम गरेको व्यहोराको … Continue reading शेष घलेलाई अनुशासन समितिमा उभ्याउन माग